जीवनका पानाहरूबाट

शीतको अन्तिम चिठी

शीतको अन्तिम चिठी

November 21, 2026
बिहानै पातको काखमाकेही मोती भेटिए।रातले खसालेका आँसु थिए किजूनले बिर्सिएका गहना,छुट्याउनै सकिनँ। फूलहरू आफ्नै सौन्दर्यमा मग्न थिए,शीत भने निःशब्दतिनका पत्रहरूमा आफूलाई सिँगारिरहेको थियो। पूर्वबाट घामले चियायो,पातका…

समयको अदालत

November 20, 2026
समयको अदालतमा जीवन, विगत, भविष्य र अधुरा रहरहरूको सुनुवाइ—बाँच्नै नपाएका आजहरूको कथा।

घामलाई पनि मान्छेका बानी थाहा रहेछन् क्यारे!

November 19, 2026
बिहानको घामलाई हेरिरहेँ आज,कति निश्चिन्त छ ऊ आफ्नै उज्यालोसँग! न हिजोको अँध्यारोप्रति कुनै गुनासो,न आज कसको आँगनमा पुगिएला भन्ने चिन्ता। कसैको चिसो आँगनमा न्यानो बनेर पोखिन्छ,कसैको…
रगत स्वीकार्य, स्पर्श अस्वीकार्य?

रगत स्वीकार्य, स्पर्श अस्वीकार्य?

October 18, 2026
दशैँ, महिनावारी र स्पर्शसँग जोडिएका सामाजिक मान्यतामाथि आस्थालाई सम्मान गर्दै उठाइएको प्रश्न।
भोलिपर्सि…

भोलिपर्सि…

October 8, 2026
हिजो मामुको ब्याग बोक्न हतार गर्ने म, आज आफ्नै छोरीहरूको ‘म बोक्छु है!’ सुन्दै छु। भोलिपर्सि आउँछ, तर आजको बाल्यकाल फर्किँदैन।
त्यो रातो लुगा

त्यो रातो लुगा

October 4, 2026
चार वर्षदेखि ‘कुनै special दिन’ का लागि जोगाएर राखेको एउटा रातो ड्रेस। आज, सातौँ anniversary मा, त्यसलाई लगाउँदा मैले ड्रेसभन्दा धेरै समय, शरीर र ‘पछि’ का…
म फेरि लेख्न फर्किएँ…

म फेरि लेख्न फर्किएँ…

September 28, 2026
धेरै समयपछि, बच्चाहरू सुतेपछिको शान्त रातमा, मैले फेरि एउटा पुरानो बानी समातेँ—लेख्ने बानी।

जीवनका पानाहरूबाट
Stories, learnings, experiences & life.

© 2026 Sano Safar · Srishty Lamichhane