Nepali Poems

शीतको अन्तिम चिठी

शीतको अन्तिम चिठी

November 21, 2026
बिहानै पातको काखमाकेही मोती भेटिए।रातले खसालेका आँसु थिए किजूनले बिर्सिएका गहना,छुट्याउनै सकिनँ। फूलहरू आफ्नै सौन्दर्यमा मग्न थिए,शीत भने निःशब्दतिनका पत्रहरूमा आफूलाई सिँगारिरहेको थियो। पूर्वबाट घामले चियायो,पातका…

समयको अदालत

November 20, 2026
समयको अदालतमा जीवन, विगत, भविष्य र अधुरा रहरहरूको सुनुवाइ—बाँच्नै नपाएका आजहरूको कथा।

घामलाई पनि मान्छेका बानी थाहा रहेछन् क्यारे!

November 19, 2026
बिहानको घामलाई हेरिरहेँ आज,कति निश्चिन्त छ ऊ आफ्नै उज्यालोसँग! न हिजोको अँध्यारोप्रति कुनै गुनासो,न आज कसको आँगनमा पुगिएला भन्ने चिन्ता। कसैको चिसो आँगनमा न्यानो बनेर पोखिन्छ,कसैको…
अलिकति म पनि बाँकी छु

अलिकति म पनि बाँकी छु

October 12, 2026
कहिलेकाहीँ लाग्छ,म कुनै पुरानो घर हुँ,जहाँ सबैका लागि कोठाहरू छन्,तर आफ्नै लागिएउटा झ्यालसम्म बाँकी छैन। मेरो हाँसोमा अरूको खुसी मिसिएको छ,मेरो निद्रामा अरूका सपनाहरू।आफ्ना रहरहरू भनेकहिले…

जीवनका पानाहरूबाट
Stories, learnings, experiences & life.

© 2026 Sano Safar · Srishty Lamichhane